सडक विकासविना अरु पूर्वाधारहरुको विकास सम्भव नहुने भएकाले नै सडकलाई पूर्वाधारहरुको पनि पूर्वाधार भन्ने गरिन्छ । यसले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास गर्न मद्दत पु¥याउनुका साथै जनताको जीवनस्तरमा पनि उल्लेखनीय परिवर्तन ल्याउँछ । सडक पहुँचका कारण जोमसोमको स्याउ रुखमा नै कुहिएर खेर गएको समाचार आउन छाडेको केही वर्ष भइसकेको छ । तीन वर्षअगाडि म जोमसोम पुग्दा स्याउको सिजन शुरु हुनु पहिल्यै रुखै बिक्री भइसकेकाले खुद्रा किन्न नपाउने भनी एक जना व्यापारी सुनाउँदै थिए । त्यस्तै भद्रपुरदेखि ताप्लेजुङ जाँदा एक जना चालकले आफ्नो अनुभव सुनाए, “मेची राजमार्ग कच्ची हुँदा… पुरा पढ्नुहोस्


विकास र सामाजिक न्यायको अवस्थाको यथार्थ अवस्था बुझ्न व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र (सिपीजेएस)ले बाराको प्रशासनिक केन्द्रबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मुसहर बस्तीमा मत अभिमत छलफल कार्यक्रमको आयोजना गर्‍यो। तेलकुवा र सिसनिया गाउँको बीचमा रहेको मुसहर बस्तीको अवस्था र राज्य निर्माणमा उनीहरुको सहभागिताका विषयमा केन्द्रित कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनीधि, प्रमुख जिल्ला शिक्षा अधिकारी, विद्यालयका प्रधानाध्यापक, गाउँका अगुवा तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो। करिब सय परिवार रहेको यस बस्तीमा जीवन धान्न चाहिने अत्यावश्यकीय सेवा सुविधासम्म पनि पुग्न सकेको रहेनछ। सरकारले बस्तीको अत्यावश्यकीय पूर्वाधार विकासमा ध्यान… पुरा पढ्नुहोस्


सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ। साउने झरीमा मर्मत कार्य भइरहेको छ। सो सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११-११ मिटर विस्तार गरी कालोपत्रे गरेको थियो। एक महिनापछि सडकका ठाउँ ठाउँमा कालोपेत्र उक्किएको थियो। सडकमा खाल्टाखुल्टी परेका थिए। सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ। साउने झरीमा मर्मत कार्य भइरहेको छ। सो… पुरा पढ्नुहोस्